Study

vegetation

  •   0%
  •  0     0     0

  • हिउँदमा बोटबिरुवाको पात झर्ने कुन प्राकृतिक वनस्पति को विशेषता हो ?
    समशीतोष्ण पतझर जङ्गल
  • नेपालको कति प्रतिशत भूभाग पहाडी प्रदेशले ओगटेको छ ?
    ६८ %
  • नेपालको हिमाली वा टुन्ड्रा वनस्पति कति उचाइमा पाइन्छ ?
    ५००० मि. भन्दा माथि
  • तराईको कुन भागलाई अन्नको भण्डार पनि भनिन्छ ?
    मुख्य तराई
  • नेपालको पूर्वी सिमाना…………….. नदी हो ।
    मेची
  • एसिया …………. प्रतिशत भूभाग नेपालले ओगटेको छ ।
    ०.३ %
  • कुन प्राकृतिक वनस्पतिमा प्रशस्त घाँस पाइन्छ ?
    लेकाली वनस्पति
  • विश्वको …………. प्रतिशत भूभाग नेपालले ओगटेको छ ।
    ०.०३ %