गाँउ खाने कथा
Help
दही भन्दा नजोडिने तर मही भन्दा जोडिने के हो ?
ओठ
रुँदै हाँस्दै र गम्कदै जाने के हो ?
वाढी
रुप मेरो वट्टा जस्तो झिक्छु सँधै अक्कल अक्कलवाटै सक्कलको गर्न सक्छु नक्कल के हो ?
क्यामरा
Unlock this slideshow and over 2 million more with Baamboozle+
Try slideshows
Your experience on this site will be improved by allowing cookies.
Allow cookies