Edit Game
गाँउ खाने कथा
 Delete

Use commas to add multiple tags

 Private  Unlisted  Public




Delimiter between question and answer:

Tips:

  • No column headers.
  • Each line maps to a question.
  • If the delimiter is used in a question, the question should be surrounded by double quotes: "My, question","My, answer"
  • The first answer in the multiple choice question must be the correct answer.






 Save   6  Close
रातो सिउर छ कुखुरो होईन,गलामा कण्ठी छ मुजुर होईन, लामो पुच्छर छ वाँदर होईन ४ खुट्टा छ जनावर होईन के हो?
छेपारो
नेपाले भैँसीको दुईतिर पुच्छर के हो ?
हात्ती
वाहिर छाला भित्र वोसो वोसो भित्रकाठको ठोसो के हो ?
लप्सी
रुप मेरो वट्टा जस्तो झिक्छु सँधै अक्कल अक्कलवाटै सक्कलको गर्न सक्छु नक्कल के हो ?
क्यामरा
रुँदै हाँस्दै र गम्कदै जाने के हो ?
वाढी
दही भन्दा नजोडिने तर मही भन्दा जोडिने के हो ?
ओठ