Game Preview

गाँउ खाने कथा

  •  Nepali    6     Public
    गज
  •   Study   Slideshow
  • दही भन्दा नजोडिने तर मही भन्दा जोडिने के हो ?
    ओठ
  •  10
  • रुँदै हाँस्दै र गम्कदै जाने के हो ?
    वाढी
  •  25
  • रुप मेरो वट्टा जस्तो झिक्छु सँधै अक्कल अक्कलवाटै सक्कलको गर्न सक्छु नक्कल के हो ?
    क्यामरा
  •  25
  • वाहिर छाला भित्र वोसो वोसो भित्रकाठको ठोसो के हो ?
    लप्सी
  •  5
  • नेपाले भैँसीको दुईतिर पुच्छर के हो ?
    हात्ती
  •  25
  • रातो सिउर छ कुखुरो होईन,गलामा कण्ठी छ मुजुर होईन, लामो पुच्छर छ वाँदर होईन ४ खुट्टा छ जनावर होईन के हो?
    छेपारो
  •  25